नेपाली नागरिकका लागि श्रीलंकाको ३० दिने निःशुल्क पर्यटक भिसा घोषणा
▸ यस स्टोरीको अंश: श्रीलंकाले नेपाली नागरिकलाई ३० दिनको निःशुल्क पर्यटक भिसा दिने
काठमाडौं । काठमाडौं स्थित श्रीलङ्काली दूतावासले नेपाली नागरिकहरूका लागि निःशुल्क पर्यटक भिसा (इलेक्ट्रोनिक ट्राभल अथोराइजेसन -ईटीए) को व्यवस्था गरिएको जानकारी दिएको छ । श्रीलङ्का सरकारले नेपालसहित विश्वका ४० देशका नागरिकहरूलाई लक्षित गर्दै यो नयाँ सुविधा उपलब्ध गराउने निर्णय गरेको हो । दूतावासद्वारा जारी विज्ञप्ति अनुसार यो व्यवस्था २०२६ मे २५ देखि लागू भइसकेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित