प्रधानमन्त्री संसदप्रति जवाफदेही हुनुपर्ने र आगामी बजेट गरिबमुखी हुनुपर्नेमा सांसद कार्कीको जोड
▸ यस स्टोरीको अंश: सांसद कार्कीले प्रधानमन्त्रीको संसदमा जवाफदेहिता र गरिबमुखी बजेटको माग गरे
नेकपा (एमाले) का सांसद डा. अर्जुन कार्कीले प्रधानमन्त्रीले संसदमा उपस्थित भई सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनु संवैधानिक र कानूनी दायित्व भएको बताउनुभएको छ । उहाँले संसदीय नियमावलीमा भएको व्यवस्था पालना गर्नु प्रधानमन्त्रीको जिम्मेवारी मात्र नभई एक महत्वपूर्ण अवसर समेत भएको तर्क गर्नुभयो । आगामी बजेटका सन्दर्भमा बोल्दै सांसद कार्कीले स्रोतको सीमितता देखाएर सरकार पन्छिन नमिल्ने बताउनु भयो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित