जोरा स्पोर्ट्स म्यानेजमेन्टले फिर्ता लियो क्यानविरुद्धको सबै मुद्दा

यस स्टोरीको अंश: नेपाली टेबलटेनिस खेलाडी योङ्गी पौडेलले दक्षिण कोरियामा प्रथम स्थान हासिल गरिन्
www.onlinepana.com · 1 हप्ता अघि

जोरा स्पोर्ट्स म्यानेजमेन्टले नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध दायर गरिएका सम्पूर्ण मुद्दाहरू फिर्ता लिएको छ। कम्पनीका प्रबन्ध निर्देशक आमिर अख्तरले विज्ञप्ति जारी गर्दै खेल क्षेत्रको अभिभावक निकायको अनुरोधमा आपसी समझदारी, सहकार्य र समन्वयका आधारमा मुद्दा फिर्ता लिएको जानकारी दिएका छन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू