नेताहरुको कार्यविभाजनलाई अन्तिम रुप दिन एमाले सचिवालय बैठक आज
▸ यस स्टोरीको अंश: एमाले सचिवालय बैठकद्वारा नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिइयो
नेताहरुको कार्यविभाजनलाई अन्तिम रुप दिनका लागि नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ । अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको नेताहरुको कार्यविभाजनलाई आज अन्तिम रुप दिने तयारी छ । यस पटकको कार्यविभाजनमा एमलेमा मुख्य मानिएका विभागहरु मध्ये सचिव भानुभक्त ढकाललाई संगठन, केन्द्रीय सदस्य शेरबहादुर तामाङलाई स्कूल, विशाल भट्टराईलाई जनसंगठन र डा. सूर्य पाठकलाई प्रचार तथा प्रकाशनको जिम्मेवारी प्रस्ताव गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›