एमाले केन्द्रीय सचिवालय बैठक बस्दै
▸ यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीलाई नेतृत्व हस्तान्तरणको सुझाव, आज जवाफ दिने
नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा ११:३० बजे बस्ने भएको छ । बैठकमा पार्टीको समग्र अवस्था र निर्वाचनका बारेमा छलफल हुनेछ । हिजो बसेको बैठकमा पाँच उपाध्यक्षले समीक्षात्मक धारणा प्रस्तुत गरेपछि बैठक स्थगित भएको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›