बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
▸ यस स्टोरीको अंश: जमुनाहा नाकामा सशस्त्र प्रहरीद्वारा तालिम प्राप्त कुकुर परिचालन
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका–२२ का ५३ वर्षीय प्रणवलाल सिंहलाई शुक्रबार (जेठ ८) प्रहरीले पक्राउ गरेको छ । काठमाडौं जिल्ला अदालतबाट उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोली काठमाडौं महानगरपालिका–१३, छाउनीबाट पक्राउ गरेको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›