प्रधानमन्त्री बालेन शाहले संसद्लाई बेवास्ता गरेको भन्दै विपक्षी दलहरूको अवरोध
▸ यस स्टोरीको अंश: प्रधानमन्त्रीको अनुपस्थितिले संसद् अवरुद्ध, सभामुखको पहल असफल
प्रधानमन्त्री बालेन शाहले संसद्लाई बेवास्ता गरेको भन्दै विपक्षी दलहरूले मंगलबार प्रतिनिधि सभा बैठक अवरोध गरेका छन्। नेपाली कांग्रेससहित नेकपा (एमाले), नेपाल कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संयुक्त रूपमा सदन अवरोध गर्दै प्रधानमन्त्रीसँग नियमित प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्न माग गरेका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›