प्रधानमन्त्री बालेनले नबोलेको विवादका बीच बजेट आउँदै, के छ विपक्षी दलको योजना ?

यस स्टोरीको अंश: मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्‍यो
bankingsamachar.com · 17 घण्टा अघि

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संसद्‌मा उपस्थित भएर प्रश्नको जवाफ दिनुपर्ने मागसहित विपक्षीहरूको अवरोधले संसद् बैठक सकसपूर्ण ढंगले चलिरहेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपक्षीहरूका सुझाव र नीति तथा कार्यक्रममा उठेका प्रश्नहरूलाई बजेटमा समेट्ने आश्वासन दिएर गतिरोध अन्त्यको प्रयास गरेका थिए। विपक्षी दलले सभामुखलाई रुलिङका लागि आग्रह गरेका थिए र प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने जानकारी गराइएको थियो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू