संयुक्त राष्ट्रसंघको ‘शान्ति सेना’मा व्यापक गिरावट : नेपाली सेनामा कस्तो असर गर्छ ?

shilapatra.com · 13 घण्टा अघि

संयुक्त राष्ट्रसंघको तर्फबाट विश्वका विभिन्न देशमा जाने शान्ति सेनाको संख्यामा दशककै भारी गिरावट देखिएको छ। स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युटको रिपोर्टअनुसार सन् २०२५ मा शान्ति मिसनको संख्या ५८ वटामा झरेको छ, जुन पछिल्लो दशककै सबैभन्दा थोरै हो। शान्ति मिसन र बजेट कटौति हुनुले राष्ट्रिय र संस्थागत दुवै रूपमा नेपाली सेनालाई असर गर्ने अवकाशप्राप्त मेजर जनरल विनोज बस्न्यातले बताएका छन्।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू