सुनको मूल्य तोलामा आठ सयले वृद्धि
▸ यस स्टोरीको अंश: सुन र चाँदीको मूल्यमा वृद्धि, तोलाको २ लाख ९५ हजार ३०० रुपैयाँ पुग्यो सुन
स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ८०० ले वृद्धि भई दुई लाख ९४ हजार ८०० मा कारोबार भएको छ । यस्तै, चाँदी प्रतितोला २० ले घटेर पाँच हजार ४० निर्धारण गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›