तोलामा दुई हजार आठ सयले घट्यो सुनको मूल्य
तोलामा दुई हजार आठ सयले घट्यो सुनको मूल्य शुक्रबार प्रतितोला पाँच हजार ११५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने पाँच हजार १० रुपैयाँ निर्धारण भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला दुई लाख ९३ हजार ७०० मा कारोबार भएको छापावाला सुन आजका लागि भने दुई लाख ९० हजार ९०० रुपैयाँमा कारोबार हुने गरी निर्धारण भएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित