शंकराचार्यले गरे चन्द्रागिरिस्थित भालेश्वर महादेव मन्दिरमा दर्शन तथा पूजा–अर्चना

यस स्टोरीको अंश: जगद्गुरु शङ्कराचार्यले चन्द्रागिरिस्थित भालेश्वर महादेव मन्दिरमा गरे पूजाअर्चना
clickmandu.com · 1 दिन अघि

दक्षिणाम्नाय शृङ्गेरी शारदा पीठका शंकराचार्यले ‘धार्मिक विजय यात्रा नेपाल–२०२६’ को अवसरमा सोमबार चन्द्रागिरिस्थित भालेश्वर महादेव मन्दिरमा दर्शन तथा पूजा–अर्चना गरेका छन् । भ्रमणका अवसरमा शंकराचार्यले चन्द्रागिरि हिल्सलाई पर्यटकहरूका लागि उत्कृष्ट गन्तव्यका रूपमा प्रशंसा गरे । भ्रमण टोलीले हरियालीले ढाकिएका डाँडाकाँडा, चिसो तथा शान्त मौसम र काठमाडौं उपत्यकाको मनोरम दृश्य अवलोकन गर्दै केबलकार यात्रा अत्यन्तै स्मरणीय अनुभव भएको प्रतिक्रिया दिएको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू