शारदापीठ श्रृङ्गेरीका शङ्कराचार्य श्री विधुशेखरभारती नेपाल आउने
दक्षिणाम्नाय शारदापीठ श्रृङ्गेरीका शकराचार्य श्री विधुशेखर भारती सन्निधानम जेठ ८ देखि १४ गतेसम्म नेपालको तीर्थयात्रा गर्ने भएका छन्। यस क्रममा उनले श्री पशुपतिनाथ, मुक्तिनाथ, देवघाटधाम, मौलाकालिका, बूढानीलकण्ठलगायतका तीर्थस्थलको पूजा, आराधना एवं दर्शन गर्नेछन्। काठमाडौंमा उनले भाटभटेनी मन्दिर र किओच बाल अस्पतालको उद्घाटन समेत गर्ने कार्यक्रम छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›