जगद्गुरु शङ्कराचार्यद्वारा प्रहरी प्रधान कार्यालयको अवलोकन
▸ यस स्टोरीको अंश: जगद्गुरु शङ्कराचार्यले प्रहरी प्रधान कार्यालयको अवलोकन गरी भजन विमोचन गरे
शृङ्गेरी शारदा पीठका जगद्गुरु शङ्कराचार्यले नेपाल प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण गर्नुभएको छ। भ्रमणका क्रममा उहाँले उपस्थित सम्पूर्ण प्रहरी कर्मचारीलाई आध्यात्मिक आशीर्वचन प्रदान गर्नुभयो र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको शब्द रचनामा तयार पारिएको “शिव शम्भू” भजनको विमोचन गर्नुभयो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›