प्रहरी प्रधान कार्यालय पुगे जगद्गुरु शंकराचार्य, ‘शिव शम्भू’ भजन विमोचन
▸ यस स्टोरीको अंश: जगद्गुरु शंकराचार्यले प्रहरी प्रधान कार्यालयमा भजन विमोचन गरे, वृक्षारोपण गरे
जगद्गुरु शंकराचार्य श्री श्री विधुशेखर भारती सान्निधानम् ले नेपाल प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण गरेका छन् । भ्रमणका क्रममा उनले प्रहरी कर्मचारीहरूलाई आशीर्वचन प्रदान गर्नुका साथै प्रहरी परिसरमा ‘कल्पवृक्ष’ रोपण गरे । सो अवसरमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको शब्द रचना रहेको “शिव शम्भू” भजनको विमोचन समेत गरिएको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›