जगदगुरु शंकराचार्य श्री श्री विधुशेखर भारती काठमाडौँमा

यस स्टोरीको अंश: जगद्गुरु शंकराचार्य श्री विधुशेखर भारतीको काठमाडौंमा धार्मिक भ्रमण
nepaltvonline.com · 5 दिन अघि

जगद्गुरु शंकराचार्य श्री श्री विधुशेखर भारती काठमाडौँ आइपुग्नु भएको छ । दक्षिण एसियाकै प्रतिष्ठित आध्यात्मिक व्यक्तित्वमध्ये एक मानिने जगद्गुरु शंकराचार्य विधुशेखर नेपालको ऐतिहासिक धार्मिक यात्राका लागि काठमाडौँ आइपुग्नु भएको हाे । शंकराचार्यलाई श्रद्धालुहरुले विमास्थलमै भव्य स्वागत गरेका थिए । यसैक्रममा आजै उहाँ पशुपतिनाथ क्षेत्रमा आयोजना गरिएको विशेष धार्मिक कार्यक्रममा सहभागी हुनुभयो ।।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू