सरकारले मापदण्ड विपरितका अस्पतालहरुमाथि कडा कारबाही गर्नुपर्छ : सांसद ढकाल

यस स्टोरीको अंश: सांसद ढकालद्वारा मापदण्डविपरीतका अस्पतालमाथि कडा कारबाहीको माग
www.lokpath.com · 1 हप्ता अघि

प्रतिनिधि सभाकी सांसद प्रभा ढकालले मापदण्डविपरीत सञ्चालन भइरहेका अस्पताल तथा स्वास्थ्य संस्थामाथि सरकारले कडा कारबाही गर्नुपर्ने माग गरेकी छन्। उनले स्वास्थ्यकर्मीहरूको पारिश्रमिक पनि सम्मानजनक र समयानुकूल हुनुपर्ने आवश्यकता औँल्याउँदै संविधानमा उल्लेख गरिएको स्वास्थ्यसम्बन्धी मौलिक हक व्यवहारमा पूर्ण रूपमा लागू हुन नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराइन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू