चोभार फलफूल तथा पुष्प थोक बजार निर्माणमा ठेक्का विवाद, सम्झौता अन्त्यपछि अदालतमा मुद्दा

यस स्टोरीको अंश: चोभार फलफूल बजार निर्माणमा ठेक्का विवाद, सम्झौता अन्त्यपछि मुद्दा दायर
www.lumbinisanchar.com · 1 हप्ता अघि

चोभारमा निर्माणाधीन फलफूल तथा पुष्प थोक बजार निर्माण कार्यमा ठेक्का सम्झौता विवाद चुलिएको छ । निर्माण कार्य ८६ प्रतिशत भौतिक प्रगति पुगेको अवस्थामा मन्त्रालयले एकतर्फी रूपमा सम्झौता अन्त्य गरेको र मध्यस्थताबाट समाधान गर्न अस्वीकार गरेको भन्दै निर्माण व्यवसायीले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । अदालतले विवाद समाधानका लागि मध्यस्थतामार्फत अघि बढ्न आदेश दिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू