नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोल नियुक्त
▸ यस स्टोरीको अंश: मुकेश डंगोल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक नियुक्त
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशक पदमा सहसचिव मुकेश डंगोल नियुक्त भएका छन्। सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले डंगोललाई प्राधिकरणको नेतृत्व सुम्पिने निर्णय गरेको हो। मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले पर्यटन मन्त्रालयका सहसचिव डंगोललाई महानिर्देशक नियुक्त गरिएको जानकारी दिए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›