पलेँटीमा गीतकार शिवशंकर थापा
▸ यस स्टोरीको अंश: गीतकार शिवशंकर थापाका रचनाहरू 'पलेँटी' कार्यक्रममा प्रस्तुत हुने
प्रत्येक अंग्रेजी महीनाको अन्तिम शुक्रवार नेपालयको ‘आर’सालामा आयोजना हुँदै आएको सांगीतिक कार्यक्रम पलेँटीमा आगामी शुक्रबार गीतकार शिवशंकर थापाका गीति रचनाहरू प्रस्तुत हुने भएका छन् । कार्यक्रममा अभिज्ञा घिमिरे र रुपक चौधरीले थापाका रचनाहरू प्रस्तुत गर्नेछन् । यसअघि दीप श्रेष्ठ, सुवर्ण लिम्बू र प्रकाश गुरुङले धुन भरेका थापाका गीतहरू लोकप्रिय रहँदै आएका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›