विश्वविद्यालयको उपकुलपति बन्न २१८ जनाको दरखास्त, १९९ मात्रै योग्य
▸ यस स्टोरीको अंश: आठ विश्वविद्यालयका उपकुलपति पदका लागि १८८ आवेदन स्वीकृत
विभिन्न विश्वविद्यालयका रिक्त उपकुलपति नियुक्तिका लागि १९९ जना उम्मेदवार प्रतिस्पर्धाका लागि योग्य भएका छन्। शिक्षा तथा खेलकुद मन्त्रालयमा रहेको समितिले २१८ जनाको दरखास्त छानबिनपछि स्वीकृत उम्मेदवारको नामावली सार्वजनिक गरेको हो। योग्य उम्मेदवारले अब प्रस्तुतीकरण र अन्तर्वार्तामा भाग लिनेछन्, जसका आधारमा समितिले तीन जनाको नाम कुलपति एवं प्रधानमन्त्रीसमक्ष सिफारिस गर्नेछ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›