यस्तो छ हाल कार्यान्वयनमा रहेको ओली सरकारले ल्याएको त्यो बजेट

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा प्रस्तुत गरे
arthadabali.com · 1 दिन अघि

आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि सरकारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) आज संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुँदैछ। संसद् सचिवालयले सार्वजनिक गरेको दैनिक कार्यसूचीअनुसार बैठक आज दिउँसो ४ बजे बस्नेछ, जहाँ अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले नयाँ बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ। आज प्रस्तुत हुने बजेटसँगै हाल कार्यान्वयनमा रहेको चालु आर्थिक वर्षको बजेटको पनि चर्चामा रहेको छ ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू