काठमाडौँमा १९औँ शताब्दीका युरोपेली कला प्रदर्शनी सुरु
▸ यस स्टोरीको अंश: काठमाडौंमा १९औँ शताब्दीका युरोपेली कला प्रदर्शनी सुरु
काठमाडौँको लाजिमपाटस्थित अरूपण आर्ट ग्यालरीमा १९औँ शताब्दीका युरोपेली कला प्रदर्शनी सुरु भएको छ । एक सातासम्म चल्ने प्रदर्शनीमा फ्रान्स, जर्मनी, बेलायत, स्पेन, डच, नर्वे लगायतका देशका मिलेट, पौल, लुइस डेभिट, गोया, टर्नर, भिन्सेन्ट भान गग लगायत कलाकारका ३० वटा चित्रहरू प्रदर्शन गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›