दिल्लीको प्लेअफ सम्भावना कायमै

यस स्टोरीको अंश: रोयल च्यालेन्जर्स बेंगलुरु आईपीएल प्लेअफमा पुग्ने पहिलो टिम
baahrakhari.com · 1 हप्ता अघि

राजस्थान रोयाल्सविरुद्ध पाँच विकेटको जित निकाल्दै दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा प्लेअफ सम्भावना कायमै राखेको छ । आइतबार अरुण जेट्ली रंगशालामा राजस्थानले प्रस्तुत गरेको १९४ रनको लक्ष्य घरेलु टोली दिल्लीले चार बल बाँकी रहँदा पाँच विकेट गुमाएर पूरा गर्‍यो । दिल्लीका केएल राहुलले सर्वाधिक ५६ रनको इनिङ खेले । उनले ४२ बलमा तीन छक्का र एक चौका प्रहार गरे । अभिषेक पोरेलले ५१ रन जोडे ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू