आईपीएलमा दिल्ली क्यापिटल्सको सान्त्वना जित
▸ यस स्टोरीको अंश: नेपाली टोलीले भारतमा जित कुन्डो स्ट्रिट डिफेन्स प्रतियोगिता जित्यो
दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा सान्त्वना जित दर्ता गरेको छ । दिल्लीले लिग चरणको अन्तिम खेलमा कोलकाता नाइट् राइडर्सलाई ४० रनले हराएको हो । इडेन गार्डेन्समा दिल्लीले प्रस्तुत गरेको २०४ रनको लक्ष्य पछ्याएको घरेलु टोली कोलकाता १८.४ ओभरमा १६३ रनमै समेटियो । जितसँगै १४ खेलमा १४ अंक जोडेको दिल्ली छैटौँ स्थानमा रह्यो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›