सगरमाथा शिखर चुमेर काठमाडौँ फर्किए रास्वपा सांसद मिङ्मा
▸ यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मिङ्मा डेभिड शेर्पाद्वारा संघीय संसद्को लोगो सहित सगरमाथाको सफल आरोहण
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य मिङ्मा डेभिड शेर्पा ले सङ्घीय संसद्को ‘लोगो’ अंकित झण्डा सहित सगरमाथा आरोहण गरेर काठमाडौँ फर्किएका छन्। उनले बुधबार बिहान ५ः४० बजे विश्वको सर्वोच्च शिखर सगरमाथा को सफल आरोहण गरेका हुन्। सदनदेखि शिखरसम्म’ भन्ने नाराका साथ आरोहणमा निस्किएका शेर्पाले नवौँ दिनमा बुधबार बिहान ५ः४० बजे विश्वको सर्वोच्च शिखर सगरमाथा को सफल आरोहण गरेका हुन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›