\'संसददेखि शिखरसम्म\' को यात्रामा सांसद मिङ्मा डेभिड शेर्पा

यस स्टोरीको अंश: अमेरिकी नागरिक सगरमाथा आरोहणमा, ७७ जनाले लिए अनुमति
nayapage.com · 5 दिन अघि

प्रतिनिधिसभा सदस्य एवं हिमाल आरोही मिङ्मा डेभिड शेर्पा 'संसददेखि शिखरसम्म' को नारासहित सगरमाथाको शिखर चुम्ने अन्तिम तयारीमा जुटेका छन्। उनले आज राति चौथो शिविर (क्याम्प ४) तर्फ प्रस्थान गर्नेछन् र मौसमले साथ दिएमा आगामी मंगलबार शिखरमा पुग्ने लक्ष्य राखेका छन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू