एसियन गेम्स छनोट : नेपालले मलेसियालाई दियो १२७ रनको लक्ष्य
▸ यस स्टोरीको अंश: एसियन गेम्स छनोट: नेपाल मलेसियासँग पराजित, फाइनल पुग्न अन्तिम मौका
मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनोटको सेमिफाइनल खेलमा नेपालले जितका लागि मलेसियालाई एक सय २७ रनको लक्ष्य दिएको छ । मलेसियाको बायुमास ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय २६ रन बनायो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित