टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली महिला टोलीको मलेसियामाथि ‘क्लिन स्वीप’

यस स्टोरीको अंश: नेपाली महिला क्रिकेट टोलीद्वारा मलेसियामाथि लगातार दोस्रो जित, सिरिज क्लिन स्वीप
www.imagekhabar.com · 1 हप्ता अघि

नेपाली महिला टोलीले मलेसियासँगको दुई खेलको टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा ‘क्लिन स्वीप’ गरेको छ। मलेसियाकाे बायोमास ओभलमा शुक्रबार भएको दोस्रो खेलमा नेपालले घरेलु मैदानमै मलेसियालाई ७ विकेटले पराजित गरेको हो। मलेसियाले दिएको ८३ रनको लक्ष्य नेपालले १६ ओभरमा ३ विकेट गुमाएर भेटायो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू