बल र धैर्यका प्रतीक : लक्ष्मीकान्त
▸ यस स्टोरीको अंश: रिमा चौधरीको खाजा पसलबाट राम्रो आम्दानी
लक्ष्मीकान्त पौडेल वरपरका गाउँमा असाधारण बलशाली, हक्की र जुझारु व्यक्तिका रूपमा प्रसिद्ध हुनुहुन्थ्यो। अग्लो र मोटो शरीर, ठूलो निधार, टाउकोमा फेटा, घाँटीमा सानो रुद्राक्षको माला र निधारमा खरानीको तेर्सो टिका उहाँको पहिचान थियो। उहाँको भोजन क्षमता पनि अद्भुत थियो। सखरखण्ड, तरुल र पिँडालु प्रिय भोजन थिए।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›