हिमालको संरक्षण र दिगो पर्यटनमा सरकार प्रतिवद्धः पर्यटनमन्त्री पौडेल

यस स्टोरीको अंश: पर्यटनमन्त्री पौडेलले दिगो पर्यटन प्रवर्द्धनमा सरकारको प्रतिबद्धता दोहोर्‍याए, व्यवसायीले नीति कार्यान्वयनमा प्रश्न उठाए
newspolar.com · 19 घण्टा अघि

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले हिमालको संरक्षण, पर्वतारोहीको सुरक्षा र दिगो पर्यटन प्रवद्र्धनका लागि सरकार पूर्ण रूपमा प्रतिवद्ध रहेको बताएका छन्। बुधवार काठमाडौंमा ‘एभरेष्ट समिटर्स समिट २०२४’ लाई सम्बोधन गर्दै मन्त्री पौडेलले हिमालय क्षेत्रको संरक्षण नेपालको मात्र नभई साझा विश्वव्यापी दायित्व भएको उल्लेख गरेका हुन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू