१० महिनामा ६ अर्ब राजस्व संकलन

यस स्टोरीको अंश: आन्तरिक राजस्व कार्यालय हेटौँडाद्वारा १० महिनामा करिब ६ अर्ब राजस्व सङ्कलन
biznessnews.com · 1 हप्ता अघि

आन्तरिक राजस्व कार्यालय हेटौँडा, मकवानपुरले चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनामा करिब ६ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालय प्रमुख युक्तप्रसाद सुवेदीका अनुसार बक्यौता असुली र बजार अनुगमनलाई तीव्रता दिएकाले गत आर्थिक वर्षको तुलनामा ३४ करोड २१ लाख २४ हजार रुपैयाँ बढी राजस्व संकलन भएको छ । चालु आवमा ८ अर्ब ४४ करोड रुपैयाँ राजस्व संकलन गर्ने वार्षिक लक्ष्य छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू