सेयर बजारमा १२.३६ अंकको गिरावट, ३ अर्ब ८९ करोडकाे कारोबार

www.onlinepana.com · 1 हप्ता अघि

आज सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १२.३६ अंकले घटेर २,७४२ को विन्दुमा कायम भएको छ । आज ७२ कम्पनीको सेयर मूल्य बढेको छ भने १८८ कम्पनीको मूल्य घटेको छ । आज ३ अर्ब ८९ करोड माथिको सेयर कारोबार भएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू