'स्टडी इन नेपाल फोरम २०२६' सम्पन्न, शैक्षिक केन्द्र बनाउने र रोजगार अन्तर कम गर्ने लक्ष्य

यस स्टोरीको अंश: कृषि विश्वविद्यालयमा रजिष्टार र डिनहरूको नियुक्ति
baahrakhari.com · 1 हप्ता अघि

नेपालको उच्च शिक्षामा सुधार र स्नातकहरूको रोजगार क्षमता बढाउने उद्देश्यले ललितपुरको होटल हिमालयमा 'स्टडी इन नेपाल एन्ड ट्रान्सनेसनल एजुकेसन फोरम २०२६' सम्पन्न भएको छ । यस कार्यक्रमले नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक केन्द्रका रूपमा स्थापित गर्ने विषयमा गहन छलफल गरेको छ । कार्यक्रमको समापन गर्दै प्रबन्ध निर्देशक काजोल झाले मुख्य उपलब्धिको रूपमा 'संयुक्त नेतृत्व समिति' गठनको घोषणा गरे ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू