समय घर्किँदै गएको भन्दै इरानलाई ट्रम्पको चेतावनी

यस स्टोरीको अंश: ट्रम्पको इरानलाई चेतावनी: सम्झौता नगरे अस्तित्व खतरामा, सैन्य कारबाहीको सम्भावना
www.nepaljapan.com · 1 हप्ता अघि

युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले समय घर्किँदै गएको भन्दै इरानलाई चेतावनी दिनुभएको छ। “उनी (इरानी) हरू छिटो अघि बढ्नु राम्रो हुन्छ, नत्र उनीहरूको निम्ति केही पनि बाँकी रहने छैन”, उहाँले आफ्नो ट्रुथ सोसलमा लेख्नुभएको छ, “कुनै पनि कुराको समय हुन्छ।”

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू