गोठाटारबाट पेस्तोलसहित १ जना पक्राउ
▸ यस स्टोरीको अंश: ललितपुरमा नक्कली ५०० रुपैयाँका नोटसहित एक जना पक्राउ
प्रहरीले काठमाण्डुको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार पहेँलो पुलबाट पेस्तोलसहित सुनसरी धरान उपमहानगरपालिका–१७ बस्ने २३ वर्षीय सन्दीप परियारलाई पक्राउ गरेको छ । निजले बिग्रिएर चल्न नसक्ने बा४ख ५२४१ नम्बरको आइसर गाडीको सिटको मुनि लुकाइछिपाइ राखेको म्याग्जिनसहितको पेस्तोल १ थान फेला पारी पक्राउ गरिएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›