काठमाडौंमा एअर गनसहित एक युवक पक्राउ

यस स्टोरीको अंश: काठमाडौँको गोठाटारबाट पेस्तोलसहित सन्दीप परियार पक्राउ
www.onlinepana.com · 1 हप्ता अघि

प्रहरीले काठमाडौँको गोकर्णेश्वरबाट एअर गनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेका २६ वर्षीय सोक्सोम दोर्जे लामा रहेका छन् । उनको साथबाट एक थान एअर गन बरामद भएको छ । पक्राउ परेका लामालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू