एअर गनसहित एक जना पक्राउ

यस स्टोरीको अंश: गोकर्णेश्वरबाट एअर गनसहित एक व्यक्ति पक्राउ, काठमाडौंमा पेस्तोलसहित अर्का व्यक्ति नियन्त्रणमा
www.reportersnepal.com · 6 दिन अघि

एअर गनसहित गोकर्णेश्वर नगरपालिका–६ पाटिटारबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेको पाँचखाल नगरपालिका–४ का २६ वर्षीय सोक्सोम दोर्जे लामा छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू