एयर गनसहित गोकर्णेश्वरबाट एकजना पक्राउ
▸ यस स्टोरीको अंश: सर्वोच्चले दुर्गा प्रसाईंलाई पक्राउको कारण २४ घण्टाभित्र पेस गर्न सरकारलाई आदेश
प्रहरीले एयर गनसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोक्सेम दोर्जे लामा छन् । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार साँझ काठमाडौंको गोकर्णेश्वरबाट पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले एयर गन बरामद गरेको हो । पक्राउ परेका दोर्जेमाथि थप अनुसन्धान भइरहेको कार्यालयका एसएसपी सन्तोष खड्काले जानकारी दिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›