मनसुनी विपदजन्य घटनाकाे उद्धारका लागि १३४ गोताखोरसहित २६ हजार बढी सुरक्षाकर्मी तयारी अवस्थामा
▸ यस स्टोरीको अंश: मनसुनी विपद्: खोज तथा उद्धारका लागि २६ हजार सुरक्षाकर्मी तयारी अवस्थामा
सरकारले मनसुनी विपद्जन्य घटनाको खोज तथा उद्धारका लागि १३४ गोताखोरसहित २६ हजार २ सय १९ जना सुरक्षाकर्मी तयारी अवस्थामा राखेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जनशक्ति देशभर आवश्यकताका आधारमा परिचालित हुनेछन् । यसपालि मनसुनजन्य विपदबाट देशभर ५१ हजार ८ सय ६८ घरपरिवार प्रभावित हुने अनुमान गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›