मनसुनी विपद् : खोज/उद्धारमा १३४ गोताखोरसहित २६ हजार सुरक्षाकर्मी तयारी अवस्थामा

यस स्टोरीको अंश: मनसुनी विपद्: खोज तथा उद्धारका लागि २६ हजार सुरक्षाकर्मी तयारी अवस्थामा
baahrakhari.com · 7 घण्टा अघि

सरकारले मनसुनी विपद्जन्य घटनाको खोज तथा उद्धारका लागि १३४ गोताखोरसहित २६ हजार २१९ जना सुरक्षाकर्मी तयारी अवस्थामा राखेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जनशक्ति आवश्यकताका आधारमा परिचालन हुनेछन् । प्राधिकरणले यसपालि मनसुनजन्य विपद्बाट देशभर ५१ हजार ८६८ घरपरिवारका दुई लाख २६ हजार ६६१ जनसङ्ख्या प्रभावित हुने अनुमान गरेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू