मधेशको नीति तथा कार्यक्रम : ‘मेड इन मधेश, समृद्ध प्रदेश’ देखि ‘मधेश स्टार्टअप फन्ड’ सम्म

यस स्टोरीको अंश: मधेस प्रदेश सरकारद्वारा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक
himalpress.com · 12 घण्टा अघि

मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सरकारले नीति तथा कार्यक्रममा कृषि, उत्पादन र आत्मनिर्भर अर्थतन्त्रलाई प्राथमिकतामा राखेको छ । ‘मेड इन मधेश, समृद्ध प्रदेश’ तथा ‘उद्यमशील मधेश, आत्मनिर्भर देश’ जस्ता नाराहरू समेटिएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू