मधेसको नीति तथा कार्यक्रम शुक्रबार
▸ यस स्टोरीको अंश: कानुन मन्त्री गौतम र इजरायली राजदूत बासबिच कानुनी सहकार्य विस्तारबारे छलफल
मधेस प्रदेश सरकारले आगामी आव ०८३/८४ का लागि १५ जेठमा नीति तथा कार्यक्रम ल्याउने भएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । सत्ता साझेदार दलहरूबीच भएको १५ बुँदे सहमति टेकेर नीति तथा कार्यक्रम आउने अर्थमन्त्री युवराज भट्टराईले जानकारी दिए । प्रदेश सरकार यसपटकदेखि ठूला आयोजनामा मात्रै रकम लगानी गर्ने तयारीमा छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित