काठमाडौं महानगरमा छात्रवृत्तिका लागि झण्डै २७ हजार विद्यार्थीको आवेदन

यस स्टोरीको अंश: काठमाडौं महानगरपालिकामा छात्रवृत्तिका लागि २६,८८८ विद्यार्थीको आवेदन
kendrabindu.com · 1 दिन अघि

काठमाडौं महानगरपालिका भित्रका विद्यालयबाट कक्षा ११ र १२ मा छात्रवृत्ति प्राप्त गर्न २६ हजार ८८८ जना विद्यार्थीले ‘अनलाइन’ आवेदन फाराम भरेका छन् । कामपाले दिएको जानकारी अनुसार आवेदकमध्ये २३ हजार ४९९ जनाको आवेदन स्वीकृत भइसकेको छ । विज्ञान विषयका लागि १८ हजार ९९६, व्यवस्थापनमा सात हजार २७१, कानुनमा ४०७, शिक्षामा १३५ र मानविकीमा ७९ जनाले आवेदन दिएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू