सम्पर्कविहीन श्रीमान् खोज्दै रुस पुगेकी श्रीमतीको पनि मृत्यु

यस स्टोरीको अंश: श्रीमान् खोज्न रुस पुगेकी श्रीमतीको हृदयघातले मृत्यु, तीन सन्तानको बिचल्ली
www.reportersnepal.com · 6 घण्टा अघि

गरिबीबाट परिवारलाई उकास्ने सपना बोकेर रुस गएका बर्दियाका ज्ञानबहादुर थापामगर सम्पर्कविहीन भएपछि उनको खोजीमा त्यहाँ पुगेकी श्रीमती इन्दिरा थापामगरको पनि हृदयघातबाट निधन भएको छ। तीन सन्तानसहित आफन्तजनमा बज्रपात परेको छ। श्रीमान्‌को अवस्था बुझ्न र परिवारको भविष्य जोगाउने आशामा रुस पुगेकी इन्दिराको श्रीमान्‌को निधनको प्रक्रिया पूरा गरी नेपाल फर्कने तयारीमा रहँदा एक्कासी हृदयाघात भएको थियो।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू