दक्षिण एसियामा वन : नेपाल दोस्रो स्थानमा
▸ यस स्टोरीको अंश: दक्षिण एसियामा वनक्षेत्र: भुटान शीर्षमा, नेपाल दोस्रो
दक्षिण एसियाका आठ मुलुकमध्ये सबैभन्दा बढी वनक्षेत्र भुटानमा छ भने दोस्रो स्थानमा नेपाल रहेको छ। बुधबार सार्वजनिक आर्थिक वर्ष २०८२/०८३ को आर्थिक सर्वेक्षणअनुसार भुटानमा ६९.७१ प्रतिशत, नेपालमा ४६.०८ प्रतिशत वनक्षेत्र छ। सन् १९९० को दशकमा नेपालमा ३९.६ प्रतिशत वन क्षेत्र रहेकोमा सन् २०१९ मा ४५.३१ प्रतिशत पुगेको थियो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›