स्थानीय उत्पादनको बजारीकरणका लागि बडिगाडमा उत्पादन मेला
▸ यस स्टोरीको अंश: किसानहरूले उचित मूल्य नपाएको भन्दै विरोध, सत्ता सामाजिक सञ्जालमा समृद्धि बेच्दै
बडिगाड गाउँपालिका-५ खौलारको पुरानो बजार रङ्गिएको छ । स्थानीय उद्यमीहरु आ-आफ्नो उत्पादनका सामानहरु विक्री वितरणका लागि लिएर ग्राहकको पर्खाइमा बसेका छन् । बडिगाड गाउँपालिकाले आयोजना गरेको स्थानीय उत्पादन मेला २०८३ ले उत्पादक र उपभोक्तालाई आमने सामने हुने मौका मिलाएको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›