ग्यालेक्सी टीभीलाई अफिस खाली गर्न आदेश, नगरे बहुमूल्य सामान लिलाम गरिने

यस स्टोरीको अंश: ग्यालेक्सी टेलिभिजनका सामान लिलाम गर्ने काठमाडौं महानगरपालिकाको सूचना
www.dcnepal.com · 2 दिन अघि

गोरखा मिडिया नेटवर्कद्वारा सञ्चालित ‘ग्यालेक्सी फोके टेलिभिजन’ सहकारी ठगी प्रकरणमा अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई फरार भएपछि अलपत्र परेको छ। काठमाडौं महानगरपालिकाले १५ दिनभित्र कार्यालयका सामान हटाइसक्न सूचना जारी गरेको छ। तोकिएको समयमा सामान नलगेमा लिलाम गरिने चेतावनी दिइएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू