दैजी–बेलडाँडी निकुञ्ज सडक : आवतजावत सहज बनाउन माग
▸ यस स्टोरीको अंश: सर्पले डसेर बालकको मृत्यु, चिकित्सकमाथि लापरबाहीको आरोप
दैजी–बेलडाँडी हुलाकी सडकखण्डमा बाघको आक्रमणबाट चार जना गम्भीर घाइते भएपछि प्रतिनिधि सभा सदस्य जनकसिंह धामीले उनीहरूको निःशुल्क उपचार गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बाघको आक्रमणबाट गम्भीर घाइते चारै जनाको उपचार खर्च निकुञ्ज कार्यालयले बेहोर्नुपर्ने तथा सो क्षेत्रमा आवतजावत सहज बनाइनुपर्ने माग गर्नुभयो । १५ किलोमिटर निकुञ्ज क्षेत्रको हुलाकी सडकखण्डमा बाघ, जङ्गली हात्ती, चितुवा, गैँडाको दिउँसै चहलपहल देखिने गरेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›