प्रतिनिधिसभाः जनजीवनका समस्याबारे ध्यानाकर्षण

यस स्टोरीको अंश: प्रतिनिधिसभामा सांसदहरूले जनजीवनका समस्याबारे सरकारको ध्यानाकर्षण गराए
gorkhapatraonline.com · 20 घण्टा अघि

प्रतिनिधिसभाको बैठकमा सांसदहरूले जनजीवनका सवाल र बेमौसमी वर्षाका कारण उत्पन्न समस्याबारे सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सांसद साजिदा खातुन सिद्धिकीले डायलाइसिस मेसिन सबै अस्पतालमा उपलब्ध गराउन माग गरिन् । सांसद खड्गबहादुर शाहीले मुगुमा लेक लागेर निधन भएका पेमा लामाको शव उठाउन नसकिएको समस्या राखे । सांसद जनकसिंह धामीले शुक्लाफाँटा क्षेत्रमा बाघको आक्रमणबाट घाइते भएका वीरेन्द्र ठगुन्ना र उनको परिवारको विषयमा ध्यानाकर्षण गराउँदै वन्यजन्तुको आक्रमणबाट हुने क्षति नियन्त्रण गर्न माग गरे ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू